हराईरहेकी भण्डारी सुनकोशी नदीमा मृत फेला
काठमाडौं। काठमाडौंबाट हराईरहेकी कमला भण्डारी बोगटी मृत अवस्थामा फेला परेकी छन् ।

कार्तिक २६ गतेदेखि काठमाडौंको साँखुबाट हराईरहेकी २५ बर्षीय भण्डारी मंसिर १ गते सिन्धुली जिल्लास्थित सुनकोशी नदीमा फेला परेको बताइएको छ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं. ३ माइती भएकी भएकी भण्डारी थिर बहादुर भण्डारीकाे साईली छाेरी भएको बताइएको छ।

