राप्रपा : अध्यक्ष लिंङ्देनद्वारा पदाधिकारी र विभागीय प्रमुख मनोनयन (को को परे?)



काठमाडौं।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा पदाधिकारी र विभागीय प्रमुख मनोनयन गरेको छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार
प्रेस विज्ञप्ति जारी गगरी पार्टी विधानबमोजिम पदाधिकारी र विभाग प्रमुखहरुको मनोनयन गरिएको उल्लेख गरेका छन् ।

बिज्ञप्तिमा जनाइए अनुसार
उपाध्यक्षमा हेमजंग गुरुङ(लमजुङ)
मुकुन्दश्याम गिरी (सुर्खेत)महामन्त्रीमा राजेन्द्र गुरुङ (ओखलढुङ्गा),प्रहलाद प्रसाद साह, (मोरङ),प्रवक्ता भक्ति प्रसाद सिटौला(झापा),मोहन श्रेष्ठ (गोरखा)
सगुनसुन्दर लावती (पाँचथर)
गोपाल दाहाल (मोरङ) रहेका छन् ।

यसैगरी,सहायक प्रवक्तामा
प्रविन कुमार थोकर तामाङ (दोलखा)दिनेश कुमार साह(मोरङ)
पूर्ण बहादुर चन्द(कञ्चनपुर) र सहमहामन्त्रीमा मोहन प्रसाद यादव, बारा,धनबहादुर बुढा, कालिकोट
श्यामबहादुर शाही (अछाम)
प्रकाश रिमाल(काठमाण्डौ)
रवीन्द्रप्रताप शाह(भक्तपुर)
झनक प्याकुरेल(नुवाकोट )
रीना गुरुङ(चितवन) तथा सहायक महामन्त्रीहरुमा रमानन्द न्यौपाने, (जुम्ला)विजय खड्का(दोलखा)
प्रेम बलायर(डोटी) ऋषिराज देवकोटा(बाँके)ताहिर अलि( रुपन्देही)दिपक कुमार राइ(नुवाकोट) रहेका छन्।

यसैगरी आर्थिक बिभाग प्रमुख दिनेश श्रेष्ठ(भक्तपुर)धर्म तथा संस्कृति समन्वय बिभाग प्रमुख पुष्पराज पुरुष(ललितपुर)
सूचना तथा प्रविधि बिभाग प्रमुख रविन चाम्लिङ्ग(खोटाङ्ग)तराई मधेश बिभाग प्रमुख रामप्रताप साह (भोला) सिराहा, अभिलेख तथा मुल्याङ्कन बिभाग प्रमुख मीना सुवेदी(काठमाण्डौ) ,सहकारी समन्वय बिभाग प्रमुख सुदर्शन थापा (काठमाण्डौ) र रमानन्द न्यौपाने (जुम्ला)लाई केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्