संसद बैठक स्थगित,अर्को बैठक २७ गते बस्ने



काठमाडौं।सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेपछि प्रतिनिधि सभाको बैठक २७ गते सम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २७ गते आइतबार १ बजेका लागि बोलाएका छन् ।

संसद्का अवका बैठकका बजेटसम्बन्धी प्रतिस्थापन विधेकमाथि सैद्धान्तिक छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्