सोलु कांग्रेस जुट्योअधिबेशनमा , ५२ वटै वडामा खटायो निर्बाचन अधिकृत (नामावली सहित)
खगिन्द्रराज बास्तोला
सोलुखुम्बु । १४ औं महाधिवेशनका क्रममा हुने जिल्ला अधिबेशनका लागि जुटेको नेपाली कांग्रेसले आगामी मंगलबार वडा अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ। केन्द्रीय निर्बाचन प्रतिनिधि कैलाश गुरुङको उपस्तिथिमा शुक्रबार सम्पन्न जिल्ला कार्य समितिको बैठकले मंगलबार अर्थात २२ भदौमा वडा अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको महासमिति सदस्य शम्भुहरि बास्तोलाले जानकारी दिए। सो बैठकले वडा अधिबेशनका लागि जिल्लाका ८ वटा स्थानीय तहका ५२ वटै वडामा निर्बाचन अधिकृत खटाउने निर्णय गर्दै उनीहरूको चयन समेत गरेको उनले बताए ।
निर्धारित कार्यतालिका अनुसार भदौ १८ गते सम्पन्न गर्नुपर्ने भएपनि आन्तरिक तयारी नपुगेको भन्दै सोलु कांग्रेसले वडा अधिबेशनको मिति पर सारेको हो।
भदौ २७ गते गाउँ नगर, असोज १ गते प्रदेश क्षेत्र,असोज ५ गते संघीय निर्बाचन क्षेत्र र १० गते जिल्ला अधिबेशन सम्पन्न गर्नुपर्ने कांग्रेस महाधिवेशनको कार्यतालिका छ ।
कुन गाउँपालिका कुन वडामा को छन निर्बाचन अधिकृत ?
नेचासल्यान गाउँपालिका
१) अमृत प्रधान
२) प्रकाश गौतम
३) इन्द्र पौडेल
४) सुमन बास्तोला
५) खगिन्द्रराज बास्तोला
सोलुदुधकुण्ड नगरपालिका
१) नानीमैंया आचार्य बांस्तोला
२) अनिश डांगी
३) यसोदा बास्तोला
४) यमकुमार बिक
५) युबराज खतिवडा
६) बिनोद श्रेष्ठ
७) देउकुमार थापा
८) बिमलकुमार राउत
९) चुंडाकुमारी केसी
१०) भरत श्रेष्ठ
११) रामबहादुर मगर
सोताङ गाउँपालिका
१) ॠत बहादुर बस्नेत
२) भलबहादुर बस्नेत
३) भलाकाजी भुजेल
४) सुरेश बस्नेत
५) कांशीनाथ गौतम
थुलुङदुधकोशी गाउँपालिका
१) शम्भुबहादुर बस्नेत
२) डण्डीकुमार खतिवडा
३) कुलकुमार बस्नेत
४) प्रेमबहादुर बस्ने
५) कुमार बस्नेत
६) पदमबहादुर राई
७) देवानसिं राई
८)टहल नारायण यादव
९) हिराकुमार बस्नेत
लिखुपिके गाउँपालिका
१) मिथुन बस्नेत
२) दिपेन्द्र कार्की
३) विशाल बस्नेत
४) सोमप्रसाद घिमिरे
५) लाक्पा शेर्पा
महाकुलुङ गाउँपालिका
१)उत्तर कुमार राई
२) पर्खीधन राई
३)कुबीरबहादुर राई
४) जमिनराज कुलुङ
५) दिपेन्द्र राई
खुम्बु पासाङल्हामू गाउँपालिका
१) मेघनाथ पौडेल
२) भलाकाजी मगर
३) गणेश कुमार खरेल
४) सुरेश साउद
५) भीमकुमार राई
माप्यदुधकोशी गाउँपालिका
१) मदन बिक
२) होम बहादुर मगर
३……….
४………
५………..

