माधव नेपालले धोका दिए,म उनको पार्टीमा छैन : प्रदीप नेपाल



काठमाडौं।नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालसंगबाट बिदा लिएका छान। एमाले बिभाजन गरेर नेकपा एकीकृत समाजबादीका अध्यक्ष बनेका नेपालले आफुलाई धोका दिएको भन्दै नेपालले सोमबार फेसबुकबाटै उनको पार्टी बिदा लिएको घोषणा गरेका हुन।

पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’

प्रतिक्रिया दिनुहोस्