सोलुखुम्बुमा फेरि थपियो ५ दिन निषेधाज्ञा



सोलुखुम्बु।जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले थप पांछ दिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ।

पछिल्लो पटक जेठ १९ गते थप गरिएको निषेधाज्ञाको समय केहि घण्टामात्र बांकी रहंदा कार्यालयले निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।

हेर्नुस् बिज्ञपति जस्ताको तस्तै :

 

प्रतिक्रिया दिनुहोस्