मुक्तक

पुर्ण श्रेष्ठ ‘हृदयंकृत’
भुकम्पले सारा सृष्टि नै गर्ल्यामगुर्लुम ढलाएको बेला।
महामारीले उठ्नै नसक्ने गरि शरिर गलाएको बेला॥
ए साथी देशको हालखवर के छ भनेर नसोध मलाई।
किन कि ब्वाँसाहरुले मेरो देशलाई चलाएको बेला॥

पनौती-३,काभ्रे

प्रेस काउन्सिल सुचीकरण न. ७३८/०७६/७७
सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७
स्थायी लेखा नम्बर : ६००४२१९२२
कम्पनी रजिस्ट्रार दर्ता नं ३२३७७/०८०/०८१