नेपाल शिक्षक महासंघले गरायो शिक्षा मन्त्रालयको ध्यानाकर्षण



– खगिन्द्रराज बास्तोला
काठमाडौं।नेपाल शिक्षक महासङ्ग राष्ट्रिय समिति आन्दोलन परिचालन समितिले आयोजना गरेको पहिलो चरणको कार्यक्रम अन्तर्गत पहिलो दिन सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बिरोधपत्र सहित ध्यानाकर्षण गराउने काम सम्पन्न गरेको छ ।

महासङ्घ राष्ट्रिय समितिका सह-अध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित बिरोधपत्रमा शिक्षकका पेसागत समस्याहरु समेटिएका छन् ।
शिक्षा क्षेत्रमा भएका पेसागत समस्यामा सम्बन्धित निकायको यथाशीघ्र ध्यानाकर्षण भई तुरुन्तै कार्यान्वयन तहमा नेपालका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु विविध थरीका नभई एकै किसिमका शिक्षक व्यवस्थापन गरी श्रम शोषणमा प्रताडित बालकक्षा शिक्षक, विद्यालय कर्मचारीको यथोचित सेवासुविधा प्रदान गरिनुपर्ने भन्ने उद्देश्यले आगामी वैशाख ३१ गतेसम्म पहिलो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिएको शिक्षक महासङ्घ राष्ट्रिय समितिका महासचिव सुवेदीको भनाइ छ ।

सोमबार बुझाईएको विरोध पत्रमा शिक्षकका पेसागत समस्याहरु समेटिएका ३४ वुँदा रहेका छ्न् ।

यस्ता छन् महासंघका माग :

प्रतिक्रिया दिनुहोस्