मुक्तक

हेम जिज्ञासु पाठक

सराप्ने छ यी आंशुका धाराहरुले
तिम्रो लागि पिलपिलाउने आंखाहरुले
भुल्न खाेज्छु हटाउन ती यादहरु
सम्झाई दिन्छ पूरा नहुने सपनाहरुले


हेम जिज्ञासु पाठक

सराप्ने छ यी आंशुका धाराहरुले
तिम्रो लागि पिलपिलाउने आंखाहरुले
भुल्न खाेज्छु हटाउन ती यादहरु
सम्झाई दिन्छ पूरा नहुने सपनाहरुले
प्रेस काउन्सिल सुचीकरण न. ७३८/०७६/७७
सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७
स्थायी लेखा नम्बर : ६००४२१९२२
कम्पनी रजिस्ट्रार दर्ता नं ३२३७७/०८०/०८१