मुक्तक



मौशम खड्का

पैताला पुछ्नेहरु बाटै कुटिए भन्ने हल्ला छ।
सुनिन्छ राजनेता फेरि चुटिए भन्ने हल्ला छ।।
लाजनिती गर्नुको परिणाम हुन सक्छ यो।
आज आफ्नै दैलोमा लुटिए भन्ने हल्ला छ।।

प्रतिक्रिया दिनुहोस्