मुक्तक



विक्रम वली(एकल यात्री प्रेम बियोगी घायल)

के गर्नु हजुर अन्धो कानुन र सरकार भएपछि
सरकार वालाहरु नै जनतासामु लाचार भएपछि
पीडितले न्याय पाउदैनन् जति हार गुहार गरे पनि
जनताको पसिना नै कमाई खाने आधार भएपछि

घोराही -११- दाङ

प्रतिक्रिया दिनुहोस्