मुक्तक

मौशम खड्का
छोरिले अस्मिता जोगाउन अझै पनि कति तर्किनु पर्छ।
सरकार न्याय पाउन कै निम्ति अझै कति झर्किनु पर्छ।।
केश फुलिसक्यो आशै आशमा अझै परिणाम उस्तै छ।
आमा भन्दैछिन अदालत पुगि रित्तो हात फर्किनु पर्छ।।

प्रेस काउन्सिल सुचीकरण न. ७३८/०७६/७७
सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७
स्थायी लेखा नम्बर : ६००४२१९२२
कम्पनी रजिस्ट्रार दर्ता नं ३२३७७/०८०/०८१