मुक्तक



*बिश्वनाथ श्रेष्ठ
दसैँ र तिहार नजिकै आयो कसरी ठान्नु खै
हुनेलाई दसैँ नहुनेलाई दशा कसरी धान्नु खै!
चिन्ताको भारी थपिएर आउँछ चाडपर्व आउँदा
गरिबको घर चुल्होमाआगो बल्दैन कसरी मान्नु खै,
* फिक्कल ५ सोल्पाठाना सिन्धुली /

प्रतिक्रिया दिनुहोस्