नागरिकको सुरक्षार्थ ५ हजार अमेरिकी सैनिक अफगानिस्तानमा परिचालन हुने
एजेन्सी अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिक, सहयोगी देशका नागरिक, अमेरिकी सेनालाई सहयोग गर्ने अफगानी र तालिवानबाट खतरा महसुस गरिरहेका अफगानीहरुको सुरक्षार्थ थप एक हजार सैनिक अफगानिस्तान पठाउन निर्देशन दिएका