निषेधाज्ञा उल्लंघन गर्ने एक हजार बढीलाई प्रहरी कारबाही
काठमाडौं,४ भाद्र।स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्ने एक हजार एक सय ७० जनालाई प्रहरीले कारबाही गरेको छ। बिहीबारदेखि भदौ १० गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा प्रशासन कार्यालयले निषेधाज्ञा जारी