सर्बदलीय बैठक बोलाउन राष्ट्रपति पौडेलसंग कांग्रेस नेताहरुको आग्रह
काठमाडौँ,२२ असोज । नेपाली कांग्रेसका नेताहरूले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल र निर्वाचनको वातावरण बनाउन सर्वदलीय बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्। कांग्रेसका नेताहरू उपसभापति पूर्णबहादुर खड्का,महामन्त्रीद्वय गगन थापा