गण्डकी प्रदेश सरकार : दुई मन्त्रीले गरे जिम्मेवारी अस्वीकार
कास्की । गण्डकी प्रदेशमा कछुवाको गतिमा मन्त्रीपरिषद् विस्तार भएको छ । आज चार जना विनाविभागिय मन्त्रीलाई जिम्मेवारी दिने बताइएको थियो । तर, दलहरुबीच भागबण्डा मिल्न नसक्दा मन्त्रिमण्डललाई पूर्णता दिन मुख्यमन्त्री