नुम्बुर हिमालको पहिलो सफल आरोहण : इटालियन, जर्मन र पोल्याण्ड नागरिकको ऐतिहासिक सफलता
दिप खालिङ,६ कार्तिक । सोलुदुधकुण्ड नगरपालिका–१ मा अवस्थित ६,९५९ मिटर अग्लो नुम्बुर हिमाल पहिलोपटक सफलतापूर्वक आरोहण गरिएको छ। १९ अक्टोबर २०२५ बिहान १०:०३ बजे इटालीका Herve, जर्मनीका Felix, र पोल्याण्डका