अष्ट्रेलियामा सवारी दुर्घटना हुँदा चितवन घर भएका एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं,२७ कार्तिक । अस्ट्रेलियामा सवारी दुर्घटनामा एकै परिवारका तिन नेपालीको मृत्यु भएको छ । आमा,बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो । हजुरआमा भने बाँच्न सफल भएको समाचारमा उल्लेख छ