सोलुको जहाज टिकट पहुँचवालाको कब्जामा, सर्बसाधारणलाई संधै सास्ती
सोलुखुम्बु,२९ कार्तिक। सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्कीलाई शनिबार अचानक काठमाडौँ झर्नुपर्ने बाध्यता आइलाग्यो। अत्यन्त जरूरी काम परेपछि उहाँले विमान टिकटका लागि फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गर्नु भयो, तर जवाफ