नेपाल शेर्पा बिद्यार्थी संघको १५औं राष्ट्रिय महाधिवेशन माग ३ गते हुने
दावा जाङ्बु शेर्पा,काठमाडौं,१० पौष । नेपाल शेर्पा विद्यार्थी संघको १५औं राष्ट्रिय महाधिवेशन आयोजनाका लागि अध्यक्ष फुर्वा छिरिङ शेर्पाको संयोजकत्वमा ४०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। आगामी माघ ३