छ जना हास्यव्यङ्ग्य स्रष्टा सम्मानित,तीन कृति सार्वजनिक
माधव पोखरेल गोज्याङ्ग्रे,भक्तपुर,२ मंसिर । नेपाली हास्यव्यङ्ग्यको सम्वर्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) द्वारा सम्मानित गरेको