श्रेष्ठ टेलरिङ्ग सेण्टरले मनायो ५० औं बार्षिकोत्सव,प्रोप्राइटर श्रेष्ठ सम्मानित
काठमाडौं,१५ असार ।नेपाली सर्टिङ,सुटिङ र टेलरिङ्ग क्षेत्रमै पहिलो आईएसओ मान्यता प्राप्त श्रेष्ठ टेलरिङ्ग सेण्टरका प्रोप्राइटर बाबुकाजी श्रेष्ठ सम्मानित हुनुभएको छ। श्रेष्ठ टेलिरिङ सेण्टर स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा शनिबार