जोखिमपूर्ण बस्ती पहिचान गरि एकीकृत बस्ती बसाउन सरकारलाई निर्देशन
काठमाडौं, २ असोज ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी पहिरोको जोखिम रहेका बस्तीहरु ६ महिना भित्र पहिचान गरी सुरक्षित स्थानमा एकीकृत बस्ती बसाउन सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार