‘अब युवालाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान केन्द्रित गरिने छ’- ढुंगेल
काठमाडौं, १३ जेठ । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा दोश्रो पटक नियुक्त हुनु भएका माधवप्रसाद ढुंगेलले आगामी कार्यकालमा आफू युवाहरूलाई नस्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुने बताएका छन् । ढुंगेललाई