कार्यसम्पादन राम्रो नगर्ने कर्मचारीलाई हटाउने मन्त्री भट्टराईको चेतावनी-
काठमाडौं,१५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७–७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् । एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई