पार्टी भित्रका भ्रष्टाचारीलाइ कारबाहीको माग गर्दै सानेपामा नेबिसंघको प्रदर्शन
काठमाडौं, २१ असार । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी भित्रका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको छ। नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन