कोरोनाबिरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्री हस्तान्तरणलाई निरन्तरता दिंदै कांग्रेस नेता कार्की
सोलुखुम्बु, २७ असार ।लामो समयदेखि आफुलाइ समाजसेवामा सक्रिय रहंदै आएका नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्कीले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा रहेको एक स्वास्थ्य संस्थालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका