प्रधानमन्त्रीद्वारा सरकारको उपलब्धिसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
काठमाडौं, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका