राजा सहितको हिन्दु राज्य माग
काठमाडौँ, मङ्सिर ११ – जनतान्त्रिक तराई मुक्ति मोर्चाले ‘राष्ट्रिय नागरिक आन्दोलन–२०७७’ घोषणा गर्दै राष्ट्रिय स्वाधिनता,एकता,स्वतन्त्रता,पहिचान, गौरव,इतिहास,धर्म,संस्कृति,परम्परालाई संरक्षण एवम् प्रवर्धन गर्न राजसंस्थासहितको धर्मसापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गरेको छ