सरकारको नीतिविरुद्ध ३३ संघ-संस्थाद्वारा आन्दोलनको घोषणा
काठमाडौं, २३ पुस । कोभिड प्रभावित व्यवसायीहरु सरकार विरुद्ध आन्दोलित भएका छन् । गत चैत देखिको लगातारको बन्द, बन्दपछिको सुस्त बजारले व्यवसायमा पारेको प्रभावबाट माथि उठ्न नसकिरहेकोमा बैंकले थप धर्पकड