ट्रेल धावक अर्जुन कुलुङ राईले हङकङ अक्स्फाम ट्रेलवाकर १००K मा सहभागी हुने
दिप खालिङ, काठमाडौं, १० मंसिर । नेपाली ट्रेल धावक अर्जुन कुलुङ राईले एसियाका सबैभन्दा प्रतिष्ठित तथा चुनौतीपूर्ण ट्रेल रेसमध्ये एक मानिने हङकङ अक्स्फाम ट्रेलवाकर १००K–२०२५ मा सहभागी हुन आवश्यक भिसा,आधिकारिक