काठमाडौं,२२ पुस ।विश्व बैंकले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशत सीमित हुने प्रक्षेपण गरेको छ । सन् २०२०–२१ का लागि पहिलो विश्वव्यापी आर्थिक
सोलुखुम्बु, २१ पुस। जिल्लाको थुलुङदुधकोशी गाउँपालिका र लक्ष्मी बैंक लिमिटेडबीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सन्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि
काठमाडौं। सेयर बजारमा भएको सुधारसँगै ग्लोबल आइएमई क्यापिटलले सञ्चालन गरेको म्युचुअल फन्ड ‘ग्लोबल आइएमई सम्मुन्नत योजना-१’को कुल सम्पत्ति मूल्य (न्याभ)मा उल्लेख्य सुधार देखिएको छ। योजनाको न्याभ भ्यालु मात्रै १४ रुपैयाँ
भक्तपुर । एन आई सी एशिया बैंकले ९३ औं विस्तारित काउण्टर भक्तपुरको सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक
काठमाडौं,१९ पुस । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी हुनुभएको छ । अध्यक्षका प्रतिस्पर्धी भरतलाल जोशीलाई पराजित गर्दै न्याछ्यों निर्वाचित हुनुभएको हो । निर्वाचनमा न्याछ्योंले ६७८ र जोशीले
काठमाडौं,१९ पुस । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ग्लोबल आइएमई बैंक लिमिटेड आफ्नो स्थापनाको १४औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा÷सञ्जालका हिसाबले नेपालकै
काठमाडौं,१४ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ्ग क्षेत्रको विकास तथा विस्तारमा राजनैतिक घटनाक्रमले समस्या पारेको बताएका छन् । गभर्नर अधिकारीले नेपाल बैंकर्स संघको बार्षिक साधारण सभामा बोल्दै
काठमाडौं,१३ पुस।नेपाल आयल निगमले सार्वजनिक गरेको गएको आर्थिक वर्ष २०७६/०७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार झण्डै १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा
काठमाडौं,१० पुस । धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क (कमिसन) ३३ देखि ६० प्रतिशतसम्मले घटाएको छ। धितोपत्र बोर्डले १२ पुसदेखि लागू हुनेगरी घटाएको यस्तो कमिसनमा धितोपत्र बजारको सुधार
सोलुखुम्बु,९ मंसिर ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका र लक्ष्मी बैंकबीच स्वरोजगारमूलक कार्यका लागि स्थानीय नागरिकहरुलाइ सहुलियतपूर्ण कर्जा प्रबाह सम्बन्धि सम्झौता हुन हुने भएको छ। थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई नेतृत्वको