नेपाल टेलिकमको १७औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई ग्राहकको विश्वासप्राप्त, भरोसायोग्य, प्रतिस्पर्धामा