माछापुच्छ्रे बैंकले विविध कार्यक्रमसहित मनायो २४औँ वार्षिकोत्सव
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध कार्यक्रमहरू सहित शुक्रबार केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर उल्लासकासाथ वार्षिकोत्सव मनाएको छ। २४औँ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना ग्राहकहरूलाई