अस्पताल कर्मचारी युनियनमा डा अनिल ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति
जनकपुरधाम,२० भदौ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत “अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति, जनकपुरधाम” को नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ । हालसम्मको कार्यकाल