सत्य,धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमी : राष्ट्रपति पौडेल
काठमाडौं, १६ असोजः । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व,सुशासन र समृद्धिको कामना गरेका छन् । राष्ट्रपति पौडेलले आज हिन्दू धर्मावलम्वीहरूको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा