मन्त्री क्वाटरसंगै कांग्रेस एमाले पार्टी कार्यालय क्षेत्रमा पनि निषेधाज्ञा
काठमाडौं,२३ भदौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले उपत्यका क्षेत्रमा भइरहेको प्रदर्शनलाई मध्यनजर गर्दै संवेदनशील ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले एमाले, कांग्रेसको पार्टी कार्यालय, भैँसेपाटीस्थित मन्त्रीको नयाँ आवास