डीआईजीमा बढुवा भए पाँच एसएसपी
काठमाडौं,१७ कार्तिक । नेपाल प्रहरीले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णय अनुसार एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई,ओम