नेपालमा चाँडै संबैधानिक राजसंस्था सहितको व्यवस्था आउँदैछ : दुर्गा प्रसाई
काठमाडौं,२१ असोज। राष्ट्र,राष्ट्रियता तथा धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले नेपालमा चाँडै संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दावी गरेका छन्। बौद्ध,किराँत सहितको बैद्विक सनातन हिन्दु अधिराज्य नेपाल बनाउन, २०४७