ओली, लेखक र आफूलाई गिरफ्तार गर्न बालेन र सुदनले दबाब दिइरहेको महेश बस्नेतको आरोप
काठमाडौं,२२ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाहको योजनामा केपी ओली, रमेश लेखक र आफूलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिइएको आरोप लगाएका छन् । बुधबार एमाले पार्टी केन्द्रीय