आङ जाङबु शेर्पा एनआरएनए अमेरिकाको सल्लाहकार मनोनीत
दावा जाङ्बु शेर्पा,काठमाडौ,२८ असोज ।एनआरएनए अमेरिकाले आङ जाङबु शेर्पालाई सल्लाहकारमा मनोनीत गरेको छ गैरआवासीय नेपाली संघ (NRNA) अमेरिकाले सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका–१ निवासी आङ जाङबु शेर्पालाई आफ्नो नयाँ कार्यसमितिको सल्लाहकार