जेलबाट फरार भएको करिब दुई महिनापछि जाम्बियन नागरिक पक्राउ
काठमाडौँ,२३ कार्तिक । लागुऔषध मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा रहेकी एक जाम्बियन नागरिकलाई फरार भएको करिब दुई महिनापछि प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, ३५ वर्षीया अबिशर्ग