कुलमानको उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा बुझायो अध्यावधिक विवरण (सदस्यहरुको नामावली सहित)
काठमाडौं,२५ कार्तिक। ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। साउन २७ गते नै मानबहादुर