त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.बराल नियुक्त .
काठमाडौं।त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा.केशरजङ्ग बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ । उपकुलपति पदका