कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्की सम्मानित
काठमाडौं।साहित्यिक पत्रकार संघले कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको व्यथित काव्य सम्मानबाट सम्मानित गरेको छ।सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान