सोलु हाइड्रोपावरको मनोमानीबिरुद्ध नेचासल्यानबासी आन्दोलित,स्थानीयलाई गाउँपालिकाकै साथ
सोलुखुम्बु,२९ कार्तिक । सोलु हाइड्रोपावर लिमिटेड, (८२ मेगावाट) ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भन्दै मंसिर ७ गते साधारण सेयर निष्कासन गर्ने सूचना जारी