फागुन २१ को निर्बाचन : माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता, २० गते समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशन
काठमाडौं,१ मंसिर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक