मृत्युदण्डको सजाय सुनाईएकी शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर्न भारतलाई बंगलादेशको आग्रह
एजेन्सी,२ मंसिर। बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमालको प्रत्यर्पण माग गरेको छ । दुवै हाल भारतमा बसिरहेका छन् । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री