काठमाडौँमा कारको ठक्करबाट एक जनाको मृत्यु,प्रहरीसहित दुई जना घाइते
काठमाडौँ,१६ मंसिर । काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा प्रहरीसहित दुई जना घाइते भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक